नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको नेपालको एकमात्र मदिरा उत्पादक कम्पनी हो हिमालयन डिस्टिलरी । जसको बहुमत सेयर स्वामित्व विजयकुमार साहको परिवारको नाममा छ । साह परिवारलाई नेपालको ‘मदिरा किङ्ग’का रुपमा पनि लिइन्छ । हिमालय डिस्टिलरी जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीअन्तर्गतको कम्पनी हो । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीले आन्तरिक मदिराका चर्चित ब्राण्ड रुस्लान भोड्कालगायतका … Continue reading नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)