मौद्रिक नीतिको अन्तिम क्षणमा बैंकका अध्यक्षलाई गभर्नरले भनेः बिग मर्जर गर्नुहोस्

काठमाडौं । आइतबार लामो समयको प्रतिक्षापछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफिन)का पदाधिकारीलाई संस्थागत रुपमा भेट्न समय दिए । चैतमा गभर्नर बनेपछि नै संस्थागत रुपमा सीबीफिनका पदाधिकारीले भेट्न समय माग गरेपनि गभर्नर अधिकारीले समय दिएका भने थिएनन् । सीबीफिनका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको … Continue reading मौद्रिक नीतिको अन्तिम क्षणमा बैंकका अध्यक्षलाई गभर्नरले भनेः बिग मर्जर गर्नुहोस्