प्रतिवेदन पारित, पुँजी बजार उकास्न बैंकलाई ब्रोकर लाइसेन्सः सभापति दाहाल

काठमाडौं । सांसद रामकुमारी झाँक्री संयोजकमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन पारित भएको छ । झाँक्रीको संयोकजत्वमा गठित उपसमितिले पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन प्रतिलेदन २०७७ ल्याएको थियो । उक्त प्रतिवेदन शुक्रबार बसेको समितिको बैठकले केही संसोधन गरेर पारित गरेको हो । समितिले ल्याएको प्रतिवेदनमा ‘बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सीमाभन्दा बढी ऋण … Continue reading प्रतिवेदन पारित, पुँजी बजार उकास्न बैंकलाई ब्रोकर लाइसेन्सः सभापति दाहाल