ग्लोबल आइएमई बैंकबाट सीइओ परशुराम कुंवर क्षेत्रीको राजीनामा, बोर्डबाट स्वीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले राजीनामा दिएका छन् । ग्लोबल आइएमईका सीइओ क्षेत्रीले एक महिना अगाडि दिएको राजीनामा बैंकको संचालक समितिले स्वीकृत गरेको छ । क्षेत्रीले राजीनामा गरेको विषय आफ्नो फेसबुकबाट जानकारी दिएका छन् । लकडाउनले समस्यामा परेका ऋणीलाई कारबाही गर्ने बैंकलाई श्राप लाग्छः पर्शुराम कुँवर एकवर्ष अगाडि जनता … Continue reading ग्लोबल आइएमई बैंकबाट सीइओ परशुराम कुंवर क्षेत्रीको राजीनामा, बोर्डबाट स्वीकृत