नेपालमै बन्न थाल्यो टीभीएस मोटरसाइकल, मूल्य कति सस्तो पर्छ ? (फोटो फिचरसहित)

काठमाडौं ।  नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल र स्कुटरको एसेम्बल शुरु गरेको हो । व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे रिक्साको उत्पादन शुरु गरेको छ । करिब १ अर्ब रुपैयाँ लगानीमा नेपालमा टिभिएस ब्राण्डको मोटरसाइकल, स्कुटर र रिक्साको एसेम्बल शुरु गरिएको शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल … Continue reading नेपालमै बन्न थाल्यो टीभीएस मोटरसाइकल, मूल्य कति सस्तो पर्छ ? (फोटो फिचरसहित)