प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल

यसअघिका गभर्नर डा. चिरञ्जीवी नेपालले पहिलो मौद्रिक नीतिबाट बैंकहरुको चुक्ता पुँजी बढाउने नीति लिनुभयो । कतिपय व्यक्तिहरुसँग उहाँले भन्नुभयो रे- यो निर्णय मैले पृथ्वीबहादुर पाँडेसँग सल्लाह गरेर गरेको हुँ । पुँजी बढाउनुपर्छ भन्ने पाँडेजीको आइडिया हो । मैले उहाँसँग कुरा पनि गरेको हो । त्यसअघिका गभर्नर डा. युवराज खतिवडालाई पनि मैले चुक्ता पुँजी १० अर्ब … Continue reading प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल