महासंघमा विवादः चण्डी विरुद्ध पारित भएको खेद प्रस्तावको वैधानिकतामा प्रश्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई गरिएको खेद प्रस्तावलाई लिएर महासंघमा विवाद भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी बैठकले पदाधिकारीले गरेको जुम मिटिङलाई मान्यता दिने निर्णय गरेको थियो । महासंघको पदाधिकारी मिटिङले पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य रहेका चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो । … Continue reading महासंघमा विवादः चण्डी विरुद्ध पारित भएको खेद प्रस्तावको वैधानिकतामा प्रश्न