जीवन बीमामा टार्गेट पूरा गर्न सुविधाको यसरी हुँदैछ दुरुपयोग, सम्पत्ति शुद्धिकरणको आंशका

गतसाता एक जीवन बीमा अभिकर्ता एक व्यवसायीको पुगे । उनले व्यवसायीलाई बीमा गरेको दुई महिनामा नै ऋण दिलाउन सक्ने आश्वासन दिए । एकल बीमालेखमा नभएर न्यूनतम १० देखि १५ वर्ष अवधिसम्म भुक्तान गरिने बीमा योजनामा यस्तो सुविधा दिन सकिने र ऋण लिएपछि सरेन्डर गर्न सकिने स्कीम ती अभिकर्ताले बुझाएका थिए । गतसाता नै त्यो समूह … Continue reading जीवन बीमामा टार्गेट पूरा गर्न सुविधाको यसरी हुँदैछ दुरुपयोग, सम्पत्ति शुद्धिकरणको आंशका