शाखा मर्ज गराएर खर्च घटाउने बैंकहरुको रणनीति, राष्ट्र बैंक भन्छ- खुलिसकेका शाखा हटाउन मिल्दैन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले खर्च घटाउने नयाँ रणनीति अपनाएका छन् । कोरोना भाइरसका कारण आम्दानी खुम्चिएपछि बैंक तथा वित्तीय संस्थाहरुले खर्च घटाउन खोजेका हुन् । कोरोना भाइरसकोे नियन्त्रण र रोकथामका सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरी असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएको छ । लकडाउनको कारण आर्थिक गतिविधि प्राय ठप्प छन् । … Continue reading शाखा मर्ज गराएर खर्च घटाउने बैंकहरुको रणनीति, राष्ट्र बैंक भन्छ- खुलिसकेका शाखा हटाउन मिल्दैन