कोरोना महामारीबीच बुध्द एयरले यसरी गर्यो उडानको तयारी, अब यात्रुले के-के गर्नुपर्छ ?

काठमाडौं । बिहीबार दिउँसो साढे १२ बजे । एकाएक काठमाडौं विमानस्थलबाट पोखरा जाने विमानमा एकजना यात्रुलाई श्वास फेर्न असजिलो हुन्छ । हल्का खोकी लाग्छ । र, तुरुन्तै विमान परिचारिकालाई बोलाउँछन् । आफू अस्वस्थ भएको जानकारी यात्रुले दिएपछि परिचारिकाले थर्मल गनले यात्रुको ज्वरो नाप्छिन् । ज्वरो सामान्य अवस्था हुन्छ त्यसपछि परिचारिकाले विमानभित्र रहेका स्वास्थ्यकर्मीलाई बोलाउँछिन् । … Continue reading कोरोना महामारीबीच बुध्द एयरले यसरी गर्यो उडानको तयारी, अब यात्रुले के-के गर्नुपर्छ ?