बैंकमा कोरोनाः स्थायी कर्मचारीलाई भीआरएस र बढुवा रोक्का, करारका कर्मचारीको जागिर चैट !

काठमाडौं । गत बैशाख १ गतेदेखि लागू हुनेगरी कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ जना कर्मचारीले स्वेच्छिक अवकास लिँदै जागिर छाडे । बैंकले उनीहरुलाई २ वर्षको तलबभत्ता दिएर विदा गर्यो । धेरै कुरामा अन्य बैंकभन्दा सुपरफास्ट रहेको एनआइसी एशिया बैंक करारका कर्मचारी हटाउने मामिलामा पनि अरुलाई उछिन्यो । एनआइसी एशियाले बैशाखदेखि नै करारका कर्मचारीहरुलाई आफ्नो … Continue reading बैंकमा कोरोनाः स्थायी कर्मचारीलाई भीआरएस र बढुवा रोक्का, करारका कर्मचारीको जागिर चैट !