बैंकमा अख्तियार छिरे विवेकको निर्णय मर्छ, सीइओ लोभी नभए भ्रष्टाचार हुँदैन: भुवन दाहाल

सरकारले बैंक तथा वित्तीय संस्था र समग्र निजी क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुगमन र छानविन गर्ने जिम्मेवारी सुम्पिन लागेको छ । सरकारले संसदमा अख्तियार ऐनको संशोधन विधेयकमा यस्तो प्रस्ताव गरेको छ । अख्तियारको दायरा बढाएर बैंक तथा निजी कम्पनीको पनि अनुगमन गर्न दिने सरकारको प्रस्तावको ब्यापक विरोध … Continue reading बैंकमा अख्तियार छिरे विवेकको निर्णय मर्छ, सीइओ लोभी नभए भ्रष्टाचार हुँदैन: भुवन दाहाल