सरकारले कसैलाई सिध्याउने नियतले अख्तियार ऐनको संशोधन गर्न खोज्दैछ: गौरीबहादुर कार्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार थप गर्दै यतिबेला निजी क्षेत्रलाई पनि हेर्ने गरी ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ । प्रधानमन्त्रीको चाखमा अख्तियारको क्षेत्राधिकार बढाउन लागिएको देखिन्छ । अख्तियारको अहिले कै क्षेत्राधिकार सम्हाल्न सकेको छ कि छैन भन्ने कुरा एकातिर छँदैछ । तर अहिलेको क्षेत्राधिकार नै सम्हाल्न सकेको देखिन्न । अहिलेको अख्तियार त सरकारको … Continue reading सरकारले कसैलाई सिध्याउने नियतले अख्तियार ऐनको संशोधन गर्न खोज्दैछ: गौरीबहादुर कार्की