पर्यटनमन्त्री बोल्दा बोल्दै जुम मिटिङमा पोर्न बजेपछि उठेको प्रश्न, जुम कति सुरक्षित छ ?

काठमाडौं । सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले आयोजना गरेको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बज्यो । ह्याकरले ह्याक गरी पोर्न भिडियो बजाएपछि जुम एपमार्फत हुने मिटिङ कति सुरक्षित भन्ने प्रश्न उठाएको छ । कोरोना भाइरसको महामारीले निम्त्याएको लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य हुँदा जुम एपको प्रयोगसँगै लोकप्रियता पनि बढेको थियो … Continue reading पर्यटनमन्त्री बोल्दा बोल्दै जुम मिटिङमा पोर्न बजेपछि उठेको प्रश्न, जुम कति सुरक्षित छ ?