जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि…

काठमाडौं । सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रम थियो । कोरोना महामारीका कारण मिटिङ जुम एपमा गरिएका थियो । १ बजेदेखि शुरु भएको मिटिङमा वक्ताहरुले आफ्नो भनाइ राख्दै थिए । करिब २ बजेतिर पर्यटनमन्त्री योगेश भट्टराई बोल्नेपालो आयो । पर्यटनमन्त्री बोल्दा बोल्दै जुम मिटिङमा … Continue reading जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि…