ढुकुटी रित्तिएपछि अर्थमन्त्रीले व्यवसायी गुहारे, कर तिर्न राजस्व सचिव र कर हाकिमको फोन

काठमाडौं । सरकारले कोरोना नियन्त्रण गर्न लगाएको लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीसँग हारगुहार गरेका छन् । सर्बोच्च अदालतले लकडाउन पूर्णरुपमा खुलेको ३० दिन कर तिर्न करदाता बाध्य नभएको आदेश दिएपछि सरकार चरम आर्थिक संकटमा परेको छ । अर्थ सचिव र कर कार्यालयका … Continue reading ढुकुटी रित्तिएपछि अर्थमन्त्रीले व्यवसायी गुहारे, कर तिर्न राजस्व सचिव र कर हाकिमको फोन