निजी क्षेत्रमा अख्तियार प्रवेश गर्नु गलत हो, यसले लगानीमा असर पर्छः राधेश्याम अधिकारीको बिचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता भएको छ । जसमा छलफलका लागि समेटिएका केही बुँदा पारित भएमा अख्तियारको क्षेत्राधिकार बढ्छ । अख्तिायारले अहिलेसम्म आफ्नो अधिकार क्षेत्रभित्र रहेका क्षेत्रहरुको भ्रष्टाचार घटाउने काम गर्नु तिर लाग्नुपर्छ । आफ्नो क्षेत्राधिकारमा रहेको संस्था, पदाधिकारीहरुलाई राम्रोसँग अनुगमन तथा निगरानी गर्न नै पर्याप्त छ । … Continue reading निजी क्षेत्रमा अख्तियार प्रवेश गर्नु गलत हो, यसले लगानीमा असर पर्छः राधेश्याम अधिकारीको बिचार