के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी

काठमाडौं । दुई साताअघि संस्थापक गभर्नरसमेत रहेका हिमालयन बैंकका संस्थापक हिमालय शमशेर जबरा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गए । राणाले साथमा पाकिस्तानको हबिब बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने हिमालयन बैंकका सञ्चालकलाई समेत लगेका थिए । विषय थियो- लकडाउनका कारण ती विदेशी नागरिकको नेपाल बस्ने भिसाको म्याद सकिएकाले राष्ट्र बैंकको आग्रहमा नेपाल बस्ने म्याद थप … Continue reading के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी