भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले आफूविरुद्ध पारित भएको भनिएको खेद प्रस्तावमा वैधानिक आधार नभएको बताएका छन् । क्लिकमाण्डूलाई दिएको भिडियो अन्तर्वार्तामा ढकालले पदाधिकारी बैठकमा आफूविरुद्ध खेद प्रस्ताव वैधानिकरुपमा नआएको बताए । ‘पदाधिकारी बैठक महासंघका साधारणसभाको मिति तय गर्नका लागि बोलाइएको थियो, खेद प्रस्ताव पारित गर्न होइन,’ ढकालले भने । चण्डीराज ढकाल … Continue reading भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल