काउन्टर ग्यारेन्टीमा फसेको २ अर्ब उठेपछि इन्भेष्टमेन्ट बैंकका सीइओको खुसी- ठूलो खड्गो टर्यो

बिहीबार बिहान साढे ९ बजे नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्गस्थि मूख्य कार्यालय पुग्दा बैंकका सीइओ ज्योति पाण्डे खुसीले गदगद् थिए । ३ दशकभन्दा बढीको करियरमा २ वर्षअघि भिजेको खिलले पाण्डेलाई निकै तनाव दिएको थियो । मंगलबार त्यो खिल निस्कियो । इन्भेष्टमेन्ट बैंकका पक्षमा इटालियन अदालतले २१ पेज लामो फैसला गर्यो । अर्थात् तनहुँ हाइड्रोमा इटालियन ठेकेदार … Continue reading काउन्टर ग्यारेन्टीमा फसेको २ अर्ब उठेपछि इन्भेष्टमेन्ट बैंकका सीइओको खुसी- ठूलो खड्गो टर्यो