चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्द गरेको खेद प्रस्तावले महासंघमा विवाद भएको छ । महासंघका विशिष्ट सदस्य समेत रहेका ढकाल विरुद्द महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले राखेको खेद प्रस्ताव पारित भएको थियो । खेद प्रस्तावको पक्षमा महासंघ अध्यक्ष भवानी राणा,निवर्तमान अध्यक्ष पशुपति मुरारका,बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहेका छन् । … Continue reading चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण