ग्राहक नबिल बैंकसम्म आउनु पर्दैन, डिजिटल बैंकिङमा फोकस गर्दैछाैंः अनिल शाह (भिडियोसहित)

नबिल बैंकले आइतबारदेखि ‘जेन–एन अकाउन्ट’ सार्वजनिक गरेको छ । भौतिक उपस्थितीले कोरोना भाइरसको जोखिम बढ्ने भएकाले लकडाउनका बीचमा डिजिटल बैंकिङलाई आक्रमक रुपमा विस्तार गर्नुपर्छ भन्ने सोच आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह बताउँछन् । नबिल बैंक विभिन्न सूचकहरुले देशकै नम्बर वान बैंक हो । आगामी दिनमा नम्बर वान रही रहनका लागि पनि डिजिटल … Continue reading ग्राहक नबिल बैंकसम्म आउनु पर्दैन, डिजिटल बैंकिङमा फोकस गर्दैछाैंः अनिल शाह (भिडियोसहित)