अब ‘कोरोना बीमा’ नहुने, पुँजीभन्दा ठुलो दायित्व सिर्जना भएपछि बीमा कम्पनी पछि हटे

काठमाडौं । पुँजीभन्दा ठुलो दायित्व लिएका बीमा कम्पनीहरु आफ्नो जिम्मेवारीबाट पटि हट्न थालेका छन् । कोरोना भाइरसको बीमा गराउने निर्जीवन बीमा कम्पनीहरु अहिले थप कोरोना जोखिम दिन पछि हटेका हुन् । संक्रमण बढेसँगै जोखिमको दायित्व कम्पनीहरुले वहन गर्न नसक्ने निर्णय गरी नेपाल बिमक संघले बीमा समितिमा लिखित निर्णय बुझाइसकेको बिमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी … Continue reading अब ‘कोरोना बीमा’ नहुने, पुँजीभन्दा ठुलो दायित्व सिर्जना भएपछि बीमा कम्पनी पछि हटे