अर्थमन्त्री खतिवडाको ‘इन्टिग्रिटी’माथि गंभीर प्रश्न

डा. युवराज खतिवडाका आलोचकहरुले भन्ने गर्थे- उनी आफूले मात्रै जानेको, बुझेको छु भन्छन् । अरुका कुरा सुन्दैनन् । चित्त नबुझेकाहरुलाई इग्नोर गर्छन्, तीखो प्रहार गर्छन् । सकेसम्म आफू इतरकालाई भित्तामा पुर्याउन खोज्छन् । खतिवडाको कार्यशैलीलाई लिएर सँधै आलोचना हुन्छ । तर, उनी भने त्यसलाई स्वीकार गर्दैनन् । उनीभित्र रहेको अहंकारले आलोचना स्वीकार गर्न दिँदैन । … Continue reading अर्थमन्त्री खतिवडाको ‘इन्टिग्रिटी’माथि गंभीर प्रश्न