अर्थमन्त्रालयलाई उद्योग वाणिज्य महासंघको पत्रः जेठ २५ मा कर तिर्न सकिँदैन, असारसम्म पुर्याउनू

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजस्व विभागले गत फागुन, चैत र बैशाखको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क यही जेठ २५ गतेभित्र तिर्नुपर्ने भन्दै मंगलबाार सूचना प्रकाशित गरेपछि उक्त निर्णयको ब्यापक आलोचना भएको छ । कर बुझाउने समय नथपिनेः जेठ २५ सम्म सबै बक्यौता कर बुझाउनुपर्ने जेठ ३२ गतेसम्म लकडाउन भएको … Continue reading अर्थमन्त्रालयलाई उद्योग वाणिज्य महासंघको पत्रः जेठ २५ मा कर तिर्न सकिँदैन, असारसम्म पुर्याउनू