अब बैंकका कर्मचारीलाई पास नचाहिने, परिचयपत्र देखाएर हिँड्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय जान छुट्टै पासको आवश्यकता नपर्ने भएको छ । राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर परिचयपत्र देखाएर कार्यालय समयमा हिँड्न पाउने व्यवस्था मिलाएको छ । गत बैशाख १६ गतेदेखि बैंकको परिचयपत्र देखाएर हिँड्न नपाउने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले जारी गरेको पास बोकेर मात्रै बैंक तथा वित्तीय … Continue reading अब बैंकका कर्मचारीलाई पास नचाहिने, परिचयपत्र देखाएर हिँड्न पाउने