उत्साहपूर्वक शुरु भएको कोरोना बीमा बन्द हुने अवस्थामा, कम्पनीहरु भार थेग्न नसक्ने

काठमाडौं । उत्साहपूर्वक शुरु भएको २ महिना नबित्दै कोरोना बीमा पोलेसी बन्द हुने अवस्थामा पुगेको छ । गत बैसाख ४ गतेबाट शुरु भएको कोरोना बीमा २ महिना नबित्दै बीमा कम्पनीहरुले यसको भार थेग्न नसक्ने बताएका हुन् । नेपाल बिमक संघको सम्वन्यमा बीमा समिति कोरोना भाइसर (कोभिड-१९) बीमा लेख जारी गर्दा नेपालमा १६ जना कोरोनाबाट संक्रमित … Continue reading उत्साहपूर्वक शुरु भएको कोरोना बीमा बन्द हुने अवस्थामा, कम्पनीहरु भार थेग्न नसक्ने