करदाताप्रति कठोर बने अर्थमन्त्री खतिवडा: लकडाउनमै नतिरे जरिवाना, व्यवसायी आतंकित

काठमाडौं । सरकारी कर्मचारीलाई नै तलब खुवाउन नसक्ने अवस्था आएपछि सरकार करदाताप्रति कठोर बन्दै कर तिर्न ताकेता गरेको छ । अहिलेसम्म केही सरकारी कार्यालयले बैशाखको नै तलब खुवाउन सकेका छैनन् भने जेठको तलब खुवाउन सरकारलाई निकै नै कठिन छ । चैत ११ देखि शुरु भएको लकडाउन जेठ ३२ सम्मको लागि पुर्याइएको छ । केही दिनअघि … Continue reading करदाताप्रति कठोर बने अर्थमन्त्री खतिवडा: लकडाउनमै नतिरे जरिवाना, व्यवसायी आतंकित