कर बुझाउने समय नथपिनेः जेठ २५ सम्म सबै बक्यौता कर बुझाउनुपर्ने

काठमाडौं । सरकारले लकडाउनको सिमा बढाएपनि कर बुझाउने समयलाई भने नथप्ने भएको छ । पछिल्लो समय कर बुझाउने सिमा जेठ २५ सम्म थपिएको थियो । तर,जेठ २० बाट सकिने लकडाउनलाई जेठ ३२ सम्म पुर्याइएको छ । सरकारले कुनै निर्णय नगरेपछि आन्तरिक राजस्व विभागले जेठ २५ सम्म बुझाउनुपर्ने सम्पूर्ण कर बक्यौता बुझाउनुपर्ने जनाएको छ । सरकारले … Continue reading कर बुझाउने समय नथपिनेः जेठ २५ सम्म सबै बक्यौता कर बुझाउनुपर्ने