महासंघको नेतृत्वमा आउन शेखरलाईभन्दा चन्द्र ढकाललाई हतार, चुनावको मिति तोक्न लिखित दबाब

काठमाडौं । सरकारले चैत ११ गतेदेखि कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरेपछि चैत अन्तिममा हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चितकालका लागि सर्यो । यस पटकको साधारणसभाले नेतृत्व चयन गर्नेछ । विधानत बरिष्ठ उपाध्यक्ष शेखर गोल्छ साधारणसभा भएकै मितिदेखि महासंघको अध्यक्ष बन्नेछन् । चैत अन्तिममा साधारणसभा भएको भए अहिले गोल्छा अध्यक्ष भएर महासंघ चलाएको पनि झन्डै … Continue reading महासंघको नेतृत्वमा आउन शेखरलाईभन्दा चन्द्र ढकाललाई हतार, चुनावको मिति तोक्न लिखित दबाब