८० प्रतिशत बैंक बन्द हुन सक्छन्ः बिनोद चौधरी

काठमाडौं । अर्बपति विनोद चौधरीले सरकारले राहत प्याकेज नल्याउने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेवनारमा बोल्दै चौधरीले कोरोनाको महामारीका कारण बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने चेतावनी दिए । उनले बैंकमा बैंकमा तरलता अभाव हुने र यो निकै राम्रो संकेत नभएको बताए … Continue reading ८० प्रतिशत बैंक बन्द हुन सक्छन्ः बिनोद चौधरी