गभर्नरसा’ब अर्थतन्त्र जोगाउन यसरी घटाउनोस् बैंकको ब्याजदर, खर्बौं स्रोत जुटाउने दर्जन उपाय

भनिन्छ- मर्नुभन्दा बौलाउनु जाति ! सायद त्यही भएर होला नेपाल उद्योग वाण्ज्यि महासंघले सोमबार भर्चुअल प्रेस मिट गरेर सरकारले तत्काल राहत नदिए उद्योगधन्धा बन्द गरेर सडक आन्दोलनमा उत्रिने चेतावनी दियो । सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आउनुकाको कारण महासंघ अध्यक्ष राणाले यसरी खुलाइन्,- ‘बैंकको ब्याजदर तिर्न नसकेर कतिपय उद्योगी व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगिसकेका छन् ।’ … Continue reading गभर्नरसा’ब अर्थतन्त्र जोगाउन यसरी घटाउनोस् बैंकको ब्याजदर, खर्बौं स्रोत जुटाउने दर्जन उपाय