पास रद्द भएपछि खुल्ने भनिएका क्षेत्र सञ्चालन हुन्छन कि हुँदैनन् ? यसो भन्छ गृहमन्त्रालय

काठमाडौं । सरकारले जेठ १ गते बिहीबारदेखि लागू हुने गरी यसअघि जारी गरिएका सबै सवारी पास रद्द गर्यो । साथै एक जिल्लाबाट अर्को जिल्लामा पनि जान बन्देज गर्यो । सबै पास रद्द गरिसकेपछि के अब मन्त्रिपरिषद्ले गत साता गरेको निर्णय अनुसार ४४ वटा सञ्चालन गर्ने भनिएको क्षेत्रहरु खुल्छन कि खुल्दैछनन् भन्ने अन्योल छ । यस … Continue reading पास रद्द भएपछि खुल्ने भनिएका क्षेत्र सञ्चालन हुन्छन कि हुँदैनन् ? यसो भन्छ गृहमन्त्रालय