बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास दिन थाल्यो, वाणिज्य बैंकलाई २० वटा, अरुलाई कति ?

काठमाडौं । गृहमन्त्रालयले यसअघि जारी भएका सबै पास रद्द गरिसकेपछि बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास उपलब्ध गराउन थालेको छ । जेठ १ गतेदेखि लागू हुने गरी गृहमन्त्रालयले उक्त निर्देशन दिएसँगै उपत्यकाका तीन जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकले छुट्टै नयाँ पास दिन थालेको छ । राष्ट्र बैंकका नियमन विभागका कार्यकारी … Continue reading बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास दिन थाल्यो, वाणिज्य बैंकलाई २० वटा, अरुलाई कति ?