नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?

काठमाडौं । कोरोना भाइरसको असरका कारण आम्दानीमा कटौति भएपछि बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) बढाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ०७६ चैत मसान्तमा १३ वटाको स्प्रेड दर ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.५० प्रतिशतभन्दा बढी हुनु हुँदैन । तर, राष्ट्र बैंकले गत … Continue reading नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?