कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने

काठमाडौं । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्रमा काम गरिरहेका हजारौं कामदारले रोजगारी गुमाउने भएका छन् । कोरोना रोकथाम तथा उपचारका लागि सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकिङ प्रणालीमा ठूलो असर परेको छ । बैंकिङ क्षेत्रको आम्दानी र नाफा प्रभावित हुने भएपछि बैंकहरुले कर्मचारी कटौति … Continue reading कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने