ललितपुरमा अब जग्गा बाँझो राख्न नपाइने

काठमाडौं । ललितपुरभित्र अब जग्गा बाँझो राख्न नपाइने भएको छ । कोरोना भाइरसका कारण भावी दिनमा हुनसक्ने खाद्य संकटको जोखिमलाई कम गर्न ललितपुर महानगरपालिकाले जग्गा बाँझो राख्न नपाउने व्यवस्था गर्न लागेको हो । ‘महानगरभि खेती किसानी ह्रासीकरण हुँदै गएको छ, महानगरभित्र कतिपय जग्गाहरु टुक्रा पारेर बाँझो राखिएका छन्, खेती गरिएका छैनन्,’ मेयर महर्जनले क्लिकमाण्डूसँग भने, … Continue reading ललितपुरमा अब जग्गा बाँझो राख्न नपाइने