कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको दोस्रो राहत, २ प्रतिशतले ब्याजदर घटायो

काठमाडौं । कोरोना प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले २ प्रतिशतले ब्याजदर घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ब्याजदर घटाउनका लागि निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको सकुर्लर अनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर … Continue reading कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको दोस्रो राहत, २ प्रतिशतले ब्याजदर घटायो