बैंकका कर्मचारी लकडाउनको बेला परिचयपत्रले मात्र हिड्न नपाउने, बैंकको पत्र चाहिने

काठमाडौ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्रको भरमा मात्र हिँड्न नपाउने भएका छन् । मंगलबार बैंकको परिचयपत्रमात्र बोकेर हिँडेका कर्मचारीलाई सुरक्षामा खटिएको प्रहरीले बैंकसम्म जान दिएका थिए । बैंकको कामको प्रयोजनबाहेक निजी कामका लागि पनि बैंकका कर्मचारीहरु परिचयपत्र बोकेर हिँडेपछि सडकमा बाक्लै सवारीसाधन चलेको र लकडाउन उंलघन गर्नेहरु बढेपछि गृहमन्त्रालयले चेकिङलाई कडाइ गरेको छ । … Continue reading बैंकका कर्मचारी लकडाउनको बेला परिचयपत्रले मात्र हिड्न नपाउने, बैंकको पत्र चाहिने