कालोबजारी गर्ने सुलभ अग्रवाल प्रकरणः मुद्दा दर्ता गर्न ढिलो गर्दा प्रहरीसँग तर्सिए व्यवसायी

काठमाडौं । नेपाल प्रहरीले गत चैत २५ गते शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पक्राउ गर्यो । चीनबाट सस्तोमा कोरोना जाँच गर्ने थर्मल गन ल्याएर महंगोमा बिक्री गरी कालोबजारी गरिरहेको अवस्थामा अग्रवाललाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । नेपाल उद्योग परिसंघको उपाध्यक्ष रहेका अग्रवाल किर्गिस्तानको अवैतानिक महावाणिज्य दूत समेत रहेका थिए । प्रहरीले ग्राहक बनेर सामान … Continue reading कालोबजारी गर्ने सुलभ अग्रवाल प्रकरणः मुद्दा दर्ता गर्न ढिलो गर्दा प्रहरीसँग तर्सिए व्यवसायी