नआत्तिनोस् अब लकडाउन खुकुलो बनाउँछौं, राहत चाहिए भन्नू: मेयर विद्यासुन्दर शाक्य

देशको राजधानी काठमाडौंमा ५०औं लाख मान्छेहरु बस्छन् । जसमध्ये आधाजति मोफसलबाट कामको शिलशिलामा यहाँ आएका हुन् । विश्वव्यापी महामारी बनेको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउन भएसँगै हजारौं मजदुरहरु काठमाडौंमा खान नपाएको भन्दै हिँडेर घर फर्किएका दर्दनाक भिडियो र तस्बीरहरु भाइरल भएका छन् । लकडाउन भनेको … Continue reading नआत्तिनोस् अब लकडाउन खुकुलो बनाउँछौं, राहत चाहिए भन्नू: मेयर विद्यासुन्दर शाक्य