बैंक अध्यक्षहरुको संगठनले गरेको निर्णय कार्यान्वयन गर्न नसक्ने बैंकर्स संघको निर्णय
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्थाले केही दिनअघि कोरोना प्रभावित व्यवसायलाई राहत प्याकेज घोषणा गर्यो । बैंक तथ वित्तीय परिसंघले १ करोड रुपैयाँसम्मका सबै ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने, ऋणको ब्याज १ प्रतिशत घटाउने, बैंकहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउने लगायतका निर्णय गरेको थियो । ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर प्याकेजः … Continue reading बैंक अध्यक्षहरुको संगठनले गरेको निर्णय कार्यान्वयन गर्न नसक्ने बैंकर्स संघको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed