हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं

विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले गत चैत ११ गतेदेखि पूरै देश लकडाउन छ । लकडाउनले देश ठप्प हुँदा आर्थिक गतिविधिहरु पनि ठप्प छन् । बीमा भनेको फोर्स सेभिंग हो । जसकारण लक डाउनले आम्दानी घटेका कारण आगामी दिनमा बीमा गर्नेहरुको संख्या बढाउन … Continue reading हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं