ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर प्याकेजः व्याज छुटदेखि सस्तोमा ऋणसम्म

काठमाडौं । बैंकहरु नाफा कमाउनमात्रै केन्द्रित भएको भन्ने आरोप लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले ऋणीलाई बम्पर प्याकेज ल्याउने भएका छन् । कोरोनाले अर्थतन्त्र आक्रान्त भएका बेला बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुका तर्फबाट ल्याउन लागिएको प्याकेजले ऋणीलाई राहत हुने छ भने साना तथा मझौला उद्यम गर्छु भन्नेहरुले सस्तोमा ऋण पाउने छन् । विश्वव्यापी … Continue reading ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर प्याकेजः व्याज छुटदेखि सस्तोमा ऋणसम्म