मजदुर संगठनका नेता भन्छन्- तलब घटाउने सहमति भएकै छैन, उद्योगीले एकतर्फी हल्ला गरे
काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित उद्योग व्यवसायमा कार्यरत कर्मचारीको तलब घट्ने विषयमा अहिले कुनै पनि सहमति नभएको टे«ेड यूनियनका नेताहरुले बताएका छन् । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मजदुरको तलब ५० प्रतिशतसम्म तलब घटाउने प्रस्ताव गरेपनि त्यसमा आफूहरुको कुनै सहमति नभएको टे«ेड यूनियनका नेताहरुले जनाएका … Continue reading मजदुर संगठनका नेता भन्छन्- तलब घटाउने सहमति भएकै छैन, उद्योगीले एकतर्फी हल्ला गरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed