हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्

नेपालीमा एउटा चर्चित उखान नै छ, ‘भित्ताका पनि कान हुन्छन् । सुन्छ । त्यसैले नचाहिँदो कुरा बोल्नुहुन्न ।’ त्यसैले कुनै पनि असल मान्छेले बोल्नुभन्दा पहिला यो कुराको बिचार गर्छ । र, हमेशा झुट बोल्दैन । खराब मान्छेहरुको त कुरै छाडौं । उनीहरु त पैसाका लागि देउता नै बेचिदिन्छन् । र, पैसाले इज्जत किन्ने हरसम्भव प्रयास … Continue reading हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्