उद्योगी-व्यवसायीले कामदारलाई पूरा तलब दिन सक्दैनन्, हामी पनि त बाँच्नुपर्यो: भवानी राणा

कोराना भाइरस (कोभिड १९) संकट नआएको भए भवानी राणाको यो बेला कार्यकाल सकिसकेको हुने थियो । कोरोना भाइरसको कारण महासंघ अध्यक्षकारुपमा राणाको कार्यकाल समेत लम्बियो । कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको लकडाउनले गर्दा उद्योग व्यवसाय पूर्णरुपमा ठप्प छ । कोरोनाले गर्दा आर्थिक संकट आउने प्रक्षेपण भइरहेको छ । कोरोना भाइरसले गर्दा नेपालको अर्थतन्त्रमा परेको असर … Continue reading उद्योगी-व्यवसायीले कामदारलाई पूरा तलब दिन सक्दैनन्, हामी पनि त बाँच्नुपर्यो: भवानी राणा