कोरोना कहरः निजी कम्पनीमा काम गर्ने कर्मचारीको तलब ५०% सम्म घटाउने तयारी

काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित उद्योग व्यवसायमा कार्यरत कर्मचारीको तलब घट्ने भएको छ । व्यवसायीहरुका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले यस्तो सहमति गरेका हुन् । कोरोना भाइरस फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेकका उद्योग व्यवसाय सञ्चालन हुन सकेका … Continue reading कोरोना कहरः निजी कम्पनीमा काम गर्ने कर्मचारीको तलब ५०% सम्म घटाउने तयारी