अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले जस्तोसुकै कदम चाल्छ, ऋण मिनाह हुँदैन, बिग मर्जर हुन्छ: गभर्नर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । यो महामारी फैलिन नदिन सरकारले गत चैतदेखि देशलाई लकडाउन गरेको छ । लकडाउन बैशाख १५ गतेसम्म गर्ने निर्णय पनि भइसकेको छ । र, यो अझै लम्बिने संभावना देखिन्छ । यस्तो अवस्थामा व्यापार व्यवसाय ठप्प भएका छन् । बैंकबाट ऋण लिनेहरुलाई ऋण तिर्न समस्या … Continue reading अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले जस्तोसुकै कदम चाल्छ, ऋण मिनाह हुँदैन, बिग मर्जर हुन्छ: गभर्नर