कोरोनबाट अर्थतन्त्र जोगाउन डेढ खर्बको प्याकेज ल्याऔं, यसरी जुट्छ पैसा: डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोरोना भाइरसको असरबाट अर्थतन्त्रलाई माथि उकास्न १ खर्ब रुपैयाँभन्दा बढीको विशेष आर्थिक प्याकेज ल्याउन प्रस्ताव गरेका छन् । वाग्लेले डेढ हप्ताघि अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर यस्तो प्याकेज ल्याउन सुझाब दिए । अर्थमन्त्री खतिवडाले आफ्नो सुझावलाई अत्यन्तै सकरात्मक र गंभीररुपमा लिएको वाग्ले बताउँछन् । … Continue reading कोरोनबाट अर्थतन्त्र जोगाउन डेढ खर्बको प्याकेज ल्याऔं, यसरी जुट्छ पैसा: डा. स्वर्णिम वाग्ले